बनको दमकल

बनको दमकल

-विनयकुमार कसजू कालु कौवाले आफूलाई निक्कै चलाख ठान्थ्यो । उसले बनको माझमा अग्लो रुखमा गुँड बनाएको थियो । त्यो रुखमा ढुकुर, चिबे, सारौँ, टोकटोकेजस्ता चराहरूले पनि गुँड बनाएका थिए । काले कौवाको गुँड सबैभन्दा माथि रुखको टुप्पामा थियो । कसैले गुँडमा भर्खर फुल पार्न थालेका...
ढड्डु मुसाको बकबक

ढड्डु मुसाको बकबक

-विनयकुमार कसजू कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउँथेँः “राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर...
चौँरीखर्कमा ऊँट

चौँरीखर्कमा ऊँट

-विनयकुमार कसजू “दसैंमा घर आउँदा ऊँटका एक जोडी पाठापाठी तपाईंसँगै हवाइजहाजमा राखेर लिएर आउनू है,” विकासले बालाई फोनबाट आफ्नो माग सुनायो। बाले हाँस्दै भने, “पहाडमा पनि ऊँट बाँच्छ र छोरा? खेलौना ऊँट ल्याउने भए ल्याइदिन्छु।” बाको कुरा विकासले के...
लघुकथा – अनर्थ

लघुकथा – अनर्थ

-विनय कसजू (२०५६।२।१३) सप्ताहव्यापी पुराण चलिरहेको थियो । व्यास–आसनमा बसेका पुराणवाचक पण्डित बडा रसिक थिए । गणेश पनि उत्तिकै रमाइला देखिन्थे । दुबै जनाको हाउभाउले श्रोताहरु मख्ख पर्थे । पुराण सुनेको भारा लाग्छ भनेर भक्तजनहरुले पूजाको थालमा थरीथरीका प्रसाद ल्याउँथे ।...
बोकाको आत्मकथा

बोकाको आत्मकथा

-विनयकुमार कसजू मलाई बजैले काठामाडौँ लैजान्छु भनेको पोहोरै हो । तर यसपालीको दशैँमा त पक्कै लैजान्छु भनेकी छिन् । काठमाडौँ गएर रामुलाई भेट्ने मेरो ठूलो रहर छ । रामु मेरो सानैदेखिको साथी हो । म उसकै घरमा जन्मेर हुर्केको हुँ । मेरी आमाको पेटबाट एकै बेतमा हामी चार वटा...