Books on Vinaya Kasajoo

Smritima Vinaya
Editor – Pramod Pradhan

Memoirs of Vinaya Kasajoo written by various authors of children literature and edited by Pramod Pradhan. 

Binayashil Vinaya by Bijay Raj Acharya

Memoirs of VInaya Kasajoo written by Bijay Raj Acharya

Vinaya Kasajoo Ka Laghukatha Sirjana Ra Bibechana by Dr. Pushkar Raj Bhatta

Collection of all the satirical stories (Laghu Katha) written by Vinaya Kasajoo.  
Editor: Dr. Pushkar Raj Bhatta

AVAILABLE IN BOOKSTORES ALL OVER NEPAL

Vinaya Kasajoo Ka Laghukatha

Sirjana Ra Bibechana

Collection of all the satirical stories writted by Vinaya Kasajoo reviewed by Dr. Pushkarraj Bhatta.

Children Stories

By Vinaya Kasajoo

मामु बुझ्नुहुन्न

मामु बुझ्नुहुन्न

-विनयकुमार कसजू  ‘बाबु, होमवर्क सिध्यायौ ? ’ ‘अघि नै सिध्याइसकेँ मामु !’ ‘त्यसो भए अब किताब पढ । गेम खेलेर नबस ।’ ‘खेलेको छैन मामु । बुवाको इमेल आएको छ कि चेक गर्दैछु ।’ मामु सधैं यस्तै भन्नुहुन्छ । मेरो जवाफ पनि यस्तै हुन्छ । तर आज मामु धेरै रिसाउनुभयो । स्कुलबाट आउने बित्तिकै मामुले मलाई खाजा दिनुहुन्थ्यो । तर, आज दिनु भएन । उहाँ टेलिभिजन...

read more
इन्द्रेनी गाई

इन्द्रेनी गाई

-विनयकुमार कसजू होलीको दिन थियो । केटाकेटीहरू रङ हान्ने खेल खेलिरहेका थिए । कोही घरमाथि बुर्जाबाट ब्यालुनमा रङ भरेका लोलाले  तल बाटो हिँड्नेहरूलाई हान्दै थिए । कोही पिचकारीमा रङ भरेर आपसमा रङ छ्यापिरहेका थिए । उनीहरूले पिचकारीमा रातो, निलो, पहेँलो, हरियो विभिन्न रङ प्रयोग गरिरहेका थिए । रङका लोला र पिचकारीबाट जोगिन मानिसहरू सडकमा निस्कन डराइरहेका...

read more
बनको दमकल

बनको दमकल

-विनयकुमार कसजू कालु कौवाले आफूलाई निक्कै चलाख ठान्थ्यो । उसले बनको माझमा अग्लो रुखमा गुँड बनाएको थियो । त्यो रुखमा ढुकुर, चिबे, सारौँ, टोकटोकेजस्ता चराहरूले पनि गुँड बनाएका थिए । काले कौवाको गुँड सबैभन्दा माथि रुखको टुप्पामा थियो । कसैले गुँडमा भर्खर फुल पार्न थालेका थिए भने कसैले कोरल्दै थिए । काले कौवाको फुलबाट भने चल्लाहरू निस्किसकेका थिए ।...

read more

Contact Us

Contact Us

contact@kasajoo.com

Sanchal, Sanepa
Lalitpur, Nepal

Tel. +977-1-5522461