by Vinaya Kasajoo | Jan 29, 2024 | Laghu Katha
बस गुल्ट्यो ।धेरै मानिस घाइते भए ।घाइते सबै नेपाली थिए ।होइन रहेछ ।कोही नेवार थिए, कोही गुरुङ थिए, कोही तामाङ, कोही बाहुन, कोही क्षेत्री …..।मानौँ सिँगै नेपालका विविध जातजातिको प्रतिनिधित्व बसभित्र थियो ।समस्या पर्यो उद्धारकर्ताहरूलाई, एम्बुलेन्सको व्यवस्था...
by Vinaya Kasajoo | Jan 28, 2024 | Laghu Katha
एउटा गाउँमा विदेशी पाहुनाहरू आए । पाहुनाहरूको हातले खाने बानी थिएन । भात खाने बेलामा उनीहरूले चम्चा मागे । गाउँमा चम्चाले खाने चलन थिएन । चम्चाको सट्टा डाडु पनिउँ दिए । उनीहरूले डाडुले खाने बिचार गरे । डाडु र पनिउँले थालमा राखेको भात र दाल मुछे र खान थाले । चम्चाले...