by Vinaya Kasajoo | Jan 31, 2024 | Children Stories
-विनयकुमार कसजू मृगले आफ्ना पाठाहरूलाई शिक्षा दिँदै थिई । शिक्षाको मूल विषय हिंसक र अहिंसक जीव कसरी छुटयाउने भन्ने थियो । अन्त्यमा मृगले पाठाहरूलाई सोध्न थालीः मृगः बाघ के हो ?पाठाः बाघ हिंसक जीव हो किनकि उसको दाह्रा र नंग्रा हुन्छ ।मृगः ठिक भन्यौ । हामीहरू बाघसँग...
by Vinaya Kasajoo | Jan 30, 2024 | Children Stories
-विनय कसजू चितवनको जंगलमा बस्ने एकसिंगे गैँडा बाघसँग सँधै तर्केर हिँड्थ्यो । तर एक दिन बाघले उसलाई भोज खान निम्तो गर्दा गैँडा छक्कै पर्यो । बाघले गैँडालाई जहान परिवारसहित भोज खान बोलाएको थियो । गैँडाले जाने कि नजाने निधो गर्नसकेन । उसकी श्रीमतीले भनिन्, “जे भए...
by Vinaya Kasajoo | Jan 30, 2024 | Children Stories
-विनय कसजू “तिमीलाई कसैले बिरालो बनाइदिन्छु भन्यो भने बन्छौ ?” दुब्ले मुसाले मोटे मुसासँग सोध्यो । “किन नबन्नु ? सँधै बिरालोले मार्ला भन्ने डर र त्रासमा बाँच्नु भन्दा त बिरालो नै बन्न पाए त झन बेस भयो नि । तर कसले बनाउँछ हामीलाई बिरालो ?” मोटे मुसाले जान्न खोज्यो ।...
by Vinaya Kasajoo | Jan 30, 2024 | Children Stories
-विनय कसजू “विरालोको घाँटीमा घण्टी बाँध्ने समस्याले हामीलाई कहिल्यै छोडेन । अब यो कुरामा समय खेर नफालौँ । बरु सकिन्छ भने अरु कुनै उपाय निकालौँ ।” दाह्रीवाल मुसाले जुँगा मुसार्दै भन्यो । “यो हामी मुसा जातिको जीवनमरणको समस्या हो । यस्तो महत्वपूर्ण...
by Vinaya Kasajoo | Jan 29, 2024 | Children Stories
लुकी मुसा दराजभित्र बसेर टेलिभिजन हेर्दै थियो । बैठक कोठामा सरेदेखि लुकीलाई धेरै कुरामा सजिलो भएको थियो । बैठकमा आएका पाहुनाले खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो भने बिरालोबाट जोगिन पनि सजिलो थियो । बैठक कोठामा राखेको सिसाको खापा भएको किताब राख्ने...