Satirical Short Stories

लघुकथाहरु

By Vinaya Kasajoo

लघुकथा – अनर्थ

लघुकथा – अनर्थ

-विनय कसजू (२०५६।२।१३) सप्ताहव्यापी पुराण चलिरहेको थियो । व्यास–आसनमा बसेका पुराणवाचक पण्डित बडा रसिक थिए । गणेश पनि उत्तिकै रमाइला देखिन्थे । दुबै जनाको हाउभाउले श्रोताहरु मख्ख पर्थे । पुराण सुनेको भारा लाग्छ भनेर भक्तजनहरुले पूजाको थालमा थरीथरीका प्रसाद ल्याउँथे । आँप फल्ने बेला भएको थियो । एक जना भक्तले भर्खर पाकेको ठूलो पहेँलो बम्बै आँप...

read more
लघुकथा – ग्लोबल हाइवे

लघुकथा – ग्लोबल हाइवे

संसारलाई एउटै राजमार्गले जोडने अन्तर्राष्ट्रिय योजना बन्यो । राजमार्गले सकेसम्म सबै राष्ट्रलाई छोओस भन्ने उद्देश्य राखेको हुनाले त्यसको सानो हिस्सा नेपालमा पनि पर्ने भयो । जुन जिल्ला र गाउँहरु भएर राजमार्ग गुज्रने भयो त्यहाँका जनता निक्कै खुशी भए । अचानक ती ठाउँको महत्व र मोल बढयो । जग्गाको किनबेच बढनथाल्यो । मानिसहरु सपना बुन्न थाले । कसैले भने...

read more
लघुकथा – एम्बुलेन्सको देश

लघुकथा – एम्बुलेन्सको देश

बस गुल्ट्यो ।धेरै मानिस घाइते भए ।घाइते सबै नेपाली थिए ।होइन रहेछ ।कोही नेवार थिए, कोही गुरुङ थिए, कोही तामाङ, कोही बाहुन, कोही क्षेत्री .....।मानौँ सिँगै नेपालका विविध जातजातिको प्रतिनिधित्व बसभित्र थियो ।समस्या पर्यो उद्धारकर्ताहरूलाई, एम्बुलेन्सको व्यवस्था गर्नेहरूलाई ।लिम्बु एम्बुलेन्स आयो, घाइते सबै लिम्बुहरूलाई चिनेर गाडीमा राखेर लग्यो...

read more
लघुकथा – स्वार्थ र परार्थ

लघुकथा – स्वार्थ र परार्थ

एउटा गाउँमा विदेशी पाहुनाहरू आए । पाहुनाहरूको हातले खाने बानी थिएन । भात खाने बेलामा उनीहरूले चम्चा मागे । गाउँमा चम्चाले खाने चलन थिएन । चम्चाको सट्टा डाडु पनिउँ दिए । उनीहरूले डाडुले खाने बिचार गरे । डाडु र पनिउँले थालमा राखेको भात र दाल मुछे र खान थाले । चम्चाले खाने बानी परेकाहरूले लामो डाडुले खान खोज्दा मुखैमा पुर्याउन सकेनन् । यताउति पोखे ।...

read more

Contact Us

Contact Us

contact@kasajoo.com

Sanchal, Sanepa
Lalitpur, Nepal

Tel. +977-1-5522461