Children Story Books

By Vinaya Kasajoo

बालसाहित्य लेखनलाई कसजूले कथा लेख्ने कार्यमा मात्र सीमित बनाएनन् । उनलाई यसको सैद्धातिक पक्षमा समेत उत्तिकै रुचि थियो । त्यसैले उनले बालकथा लेखन र बालकथा सम्पादनसम्बन्धी पुस्तकहरू लेखे । ग्रामीण पत्रकारितामा भाषाशैलीलाई प्राथमिकता दिएजस्तै बालकथा लेखनमा सिर्जनात्मक सीपलाई महत्त्व दिए । सिद्धान्त र व्यवहारका यिनै पाटोलाई जोड्न विगत एघार वर्षदेखि उनी बाल वाङ्मय तथा अनुसन्धान केन्द्रमा आबद्ध थिए । सो केन्द्रमार्फत उनले बालसाहित्य लेखनमा नयाँ पुस्ता तयार गर्न प्रशिक्षण दिए । लेखन कार्यशाला चलाए । धेरै नयाँ लेखकका लागि प्रेरणा बने । 

भास्कर गौतम, विनयशील जीवनको अन्त्य

Abola Ko Mobile Phone 

Children Picture Story Book

Aaja School Janna

Story Book

Koshish Garchhu

Children Story

 

Bagh Ko Satkar

Ban Ko Damkal

Basuri Bajaune Bhoot

 

Bhokayeko Biralo

Boka Ko Aatmakatha

Cyber Balkatha

 

Bagh Ko Satkar

Ban Ko Damkal

Basuri Bajaune Bhoot

 

Hamro Pustakalaya

(Picture Story. Book)

Hamro School Khoi

Jalbir Ra Suri

 

Janmadin Ko Upahar

(Picture Story. Book)

Julfi Khane Kauwa

Kanchha Ko Motor

Makura Lai Moja

Collection of Children Stories

Malai Maya Garchhin

Mero Kitab

Makura Lai Moja

Collection of Children Stories

Musa Ko Bhojma Biralo

Musa Lai Dosalla

Makura Lai Moja

Collection of Children Stories

Musa Ko Bhojma Biralo

Musa Lai Dosalla

Sun Ko Mutu Bhayeko Keto

Picture Story Book

Surya Ko Bihe

Musa Lai Dosalla

Vinaya Kasajoo Ka 100 Balkathaharu

Collection of Children Stories

VK’s Tales – The Cyber Planet

Collection Children Stories in English

 

VK’s Tales – The Animal Planet

Collection Children Stories in English

Smart Teens

Stories for Pre-Teens

VK’s Tales – The Cyber Planet

Collection Children Stories in English

 

I Can do

Children Story in English

AVAILABLE IN BOOKSTORES ALL OVER NEPAL

Vinaya Kasajoo Ka Laghukatha

Sirjana Ra Bibechana

Collection of all the satirical stories writted by Vinaya Kasajoo reviewed by Dr. Pushkarraj Bhatta.

Children Stories

By Vinaya Kasajoo

मामु बुझ्नुहुन्न

मामु बुझ्नुहुन्न

-विनयकुमार कसजू  ‘बाबु, होमवर्क सिध्यायौ ? ’ ‘अघि नै सिध्याइसकेँ मामु !’ ‘त्यसो भए अब किताब पढ । गेम खेलेर नबस ।’ ‘खेलेको छैन मामु । बुवाको इमेल आएको छ कि चेक गर्दैछु ।’ मामु सधैं यस्तै भन्नुहुन्छ । मेरो जवाफ पनि यस्तै हुन्छ । तर आज मामु धेरै रिसाउनुभयो । स्कुलबाट आउने बित्तिकै मामुले मलाई खाजा दिनुहुन्थ्यो । तर, आज दिनु भएन । उहाँ टेलिभिजन...

read more
इन्द्रेनी गाई

इन्द्रेनी गाई

-विनयकुमार कसजू होलीको दिन थियो । केटाकेटीहरू रङ हान्ने खेल खेलिरहेका थिए । कोही घरमाथि बुर्जाबाट ब्यालुनमा रङ भरेका लोलाले  तल बाटो हिँड्नेहरूलाई हान्दै थिए । कोही पिचकारीमा रङ भरेर आपसमा रङ छ्यापिरहेका थिए । उनीहरूले पिचकारीमा रातो, निलो, पहेँलो, हरियो विभिन्न रङ प्रयोग गरिरहेका थिए । रङका लोला र पिचकारीबाट जोगिन मानिसहरू सडकमा निस्कन डराइरहेका...

read more
बनको दमकल

बनको दमकल

-विनयकुमार कसजू कालु कौवाले आफूलाई निक्कै चलाख ठान्थ्यो । उसले बनको माझमा अग्लो रुखमा गुँड बनाएको थियो । त्यो रुखमा ढुकुर, चिबे, सारौँ, टोकटोकेजस्ता चराहरूले पनि गुँड बनाएका थिए । काले कौवाको गुँड सबैभन्दा माथि रुखको टुप्पामा थियो । कसैले गुँडमा भर्खर फुल पार्न थालेका थिए भने कसैले कोरल्दै थिए । काले कौवाको फुलबाट भने चल्लाहरू निस्किसकेका थिए ।...

read more

Contact Us

Contact Us

contact@kasajoo.com

Sanchal, Sanepa
Lalitpur, Nepal

Tel. +977-1-5522461