by Vinaya Kasajoo | Feb 9, 2024 | Essays for Children
अचेल अमेरिका र युरोपका पसलहरूमा सान्ता क्लजको रातो फुर्केटोपी लाएको हँसिलो अनुहारका मूर्तिहरू र उनका टोपी लाएका मानिसहरू जताजतै देखिन्छन् । केटाकेटीहरू आफूले मागेका कुरा सान्ता क्लजले उपहार दिन्छन् भनेर खुशी भएका छन् । इसाइहरूको महान चाड क्रिस्मसको दिनमा शान्ता क्लज...