by Vinaya Kasajoo | Feb 8, 2024 | Childhood Memories of Vinaya
तानसेनमा जन्मे पनि गुल्मीको रिडीमा मेरो बालककाल बित्यो । कालीगण्डकी र रिडी खोलाको सङ्गम हुनाले पनि रिडी निकै सुन्दर थियो । ठूला मान्छे कालीगण्डकीमा र हामी सानाहरू रिडीखोलामा पौडी खेल्थ्यौँ । मानिसहरू खोलाको गहिरो रहमा बम हानेर माछा मार्थे । हामी माछा खोज्थ्यौँ ।...