केटाकेटीका प्यारा सान्ता क्लज

केटाकेटीका प्यारा सान्ता क्लज

अचेल अमेरिका र युरोपका पसलहरूमा सान्ता क्लजको रातो फुर्केटोपी लाएको हँसिलो अनुहारका मूर्तिहरू र उनका टोपी लाएका मानिसहरू जताजतै देखिन्छन् । केटाकेटीहरू आफूले मागेका कुरा सान्ता क्लजले उपहार दिन्छन् भनेर खुशी भएका छन् । इसाइहरूको महान चाड क्रिस्मसको दिनमा शान्ता क्लज...
त्यो तिब्बती घोडा (म सानो छँदा)

त्यो तिब्बती घोडा (म सानो छँदा)

तानसेनमा जन्मे पनि गुल्मीको रिडीमा मेरो बालककाल बित्यो । कालीगण्डकी र रिडी खोलाको सङ्गम हुनाले पनि रिडी निकै सुन्दर थियो । ठूला मान्छे कालीगण्डकीमा र हामी सानाहरू रिडीखोलामा पौडी खेल्थ्यौँ । मानिसहरू खोलाको गहिरो रहमा बम हानेर माछा मार्थे । हामी माछा खोज्थ्यौँ ।...
मामु बुझ्नुहुन्न

मामु बुझ्नुहुन्न

-विनयकुमार कसजू  ‘बाबु, होमवर्क सिध्यायौ ? ’ ‘अघि नै सिध्याइसकेँ मामु !’ ‘त्यसो भए अब किताब पढ । गेम खेलेर नबस ।’ ‘खेलेको छैन मामु । बुवाको इमेल आएको छ कि चेक गर्दैछु ।’ मामु सधैं यस्तै भन्नुहुन्छ । मेरो जवाफ पनि यस्तै हुन्छ । तर आज मामु धेरै रिसाउनुभयो । स्कुलबाट...

बालसाहित्यमा विनय

-गौरव पोखरेल  कसजू सफल लेखक बन्नलाई के गर्नु पर्ला ? भन्ने प्रश्नमा भन्छन्,  “पहिलो कुरा त अध्ययन नै हो । त्यसपछि अव्जर्भेसन,  भाषामा कमाण्ड, नियमित लेखन महत्वपूर्ण हुन्छ ।”  आज भन्दा ५३ वर्ष अघि अर्थात् वि.स. २०१९ साल । नेपाली सञ्चार क्षेत्र वामे सर्दै गरेकै अवस्था ।...
इन्द्रेनी गाई

इन्द्रेनी गाई

-विनयकुमार कसजू होलीको दिन थियो । केटाकेटीहरू रङ हान्ने खेल खेलिरहेका थिए । कोही घरमाथि बुर्जाबाट ब्यालुनमा रङ भरेका लोलाले  तल बाटो हिँड्नेहरूलाई हान्दै थिए । कोही पिचकारीमा रङ भरेर आपसमा रङ छ्यापिरहेका थिए । उनीहरूले पिचकारीमा रातो, निलो, पहेँलो, हरियो विभिन्न रङ...